सर्वाेच्चमा 'फुलकाेर्ट' सुरु, प्रधानन्यायाधीशसहित सबै न्यायाधीश सहभागी

सर्वाेच्चमा 'फुलकाेर्ट' सुरु, प्रधानन्यायाधीशसहित सबै न्यायाधीश सहभागी

काठमाडाैंः सर्वाेच्च अदालतमा फुलकाेर्ट(पूर्ण इजलास ) सुरु भएकाे छ। आज प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले फुलकाेर्ट बाेलाएका थिए। 

फुलकाेर्टमा प्रधानन्यायाधीशसहित सर्वाेच्चका सबै न्यायाधीश सहभागी छन्। यसअघि प्रधानन्यायाधीशबिनै इजलास बस्ने, प्रधानन्यायाधीशसँग बेञ्च सेयर नगर्ने भनिए पनि सबै सहभागी भएका हुन्। 

मंसिर २, २०७८ बिहीबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।