झिलिमिली हेर्न स्वयम्भूमा भिड
काठमाडौँ : गोरु तिहारको दिन झिलिमिलीले चम्किएको काठमाडौँ हेर्न स्वयम्भूमा उपत्यकावासीको भिड छ।
नेपाल विद्ध्युत प्राधिकरणले तिहारमा सकेसम्म विद्ध्युत अवरोध हुन नदिँदा काठमाडौंवासीले तिहारमा अध्यारोको सामना गर्नु परेको छैन। 




कात्तिक १९, २०७८ शुक्रबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।