डडेलधुराका दुई ठाउँमा पहिरो: एकको मृत्यु,२ घाइते

डडेलधुराका दुई ठाउँमा पहिरो: एकको मृत्यु,२ घाइते

डडेलधुराकै अमरगढी नगरपालिका–१ मा पनि पहिरोमा परी २ जना घाइते भएका छन्। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

वर्षाका कारण डडेल्धुरामा विद्युत् समेत अवरुद्ध हुँदा झन् समस्या भइरहेको छ।

कात्तिक २, २०७८ मंगलबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।