यस वर्ष दशैंकाे टीकाकाे शुभ साइत बिहान १०:०२ बजे

यस वर्ष दशैंकाे टीकाकाे शुभ साइत बिहान १०:०२ बजे

यस्तै यस वर्षकाे घटस्थापनाकाे साइत असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे रहेकाे छ। यस वर्षकाे फूलपाती असोज २६ गते मङ्गलबार परेकाे छ भने फूलपाती बेलुकीको समयमा गरिने भएकाले यसको साइत आवश्यक नपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए।

असोज ८, २०७८ शुक्रबार १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।