माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई
उनले नेपालकै उपस्थितीमा १० बुँदे सहमति गरेकाे बताउँदै अन्य कार्यकर्तालाई पनि नेपालकाे पछि नलाग्न र एमालेमै फर्कन आग्रह गरेका थिए। उनले भने, “माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो। यो राम्रो भएन। अरू कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु।”
भटृराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्त्व गर्न पाउने विश्वाससमेत व्यक्त गरे। उनले एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको पनि बताएका थिए।
असोज १, २०७८ शुक्रबार १४:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।