बाल बाउसे
काठमाडौँ: झरीको मौसम सुरु भएसँगै खेतहरू अहिले मलिला भएका छन्। पौरखी हातहरू ब्याडमा रहेका धानका बिउँ छिमल्न व्यस्त छन्। यही त हो समय जहाँ माना रोपेर मुरी फलाउनु पर्छ। टोखाको सपनतिर्थ पुग्दा माना रोपेर मुरी फलाउन पौरखी हातहरू सक्रिय थिए।
असार १, २०७८ मंगलबार १९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।