सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
लगातार दुई दिन बढेको सुनको भाउ हिजो घटेको थियो। आज फेरी बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तेजाबी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको भाउ तोलाको १३७० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।
२८ जेठ, २०७८, १२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।