शशिकला मोक्तान र हावा दोङको स्वर रहेको ‘ताङ्ला ङाला चु सेम’ बजारमा
सुदिन लामा दोङको शब्द रहेको उक्त गीतलाई प्रतीक मोक्तानले सङ्गीत, चर्चित गायक एवं सङ्गीतकार जोगलाल लामाले सङ्गीत संयोजन, दीपेश प्रधानले मिक्सिङ गरेका हुन। गीतमा गायिका शशिकला मोक्तान र गायक हावा लामा दोङको स्वर रहेको छ।
भिडियो सम्पादन तथा निर्देशन अमिर दोङले गरेका हुन। सुमन तामाङले कलर र छायाङ्कन, युद्ध लामाले कोरियाग्राफी र मिलन लामा दोङले ड्रोन छायाङ्कन गरेका हुन।
जेठ २१, २०७८ शुक्रबार १०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।