कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई १ लाख दिन सुर्खेतको अनुरोध 

कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई १ लाख दिन सुर्खेतको अनुरोध 

निषेधाज्ञा जेठ २५ गतेसम्म थप गर्दै मृतकका परिवारलाई १ लाख रुपैयाँ उपलब्ध गराउन कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। 

सुर्खेतमा मात्रै तीन हजारको सङ्ख्यामा सक्रिय सङ्क्रमित छन्। दोस्रो भेरियन्टको कोरोना पछि १३६ जनाको मृत्यु भएको छ। वैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा एक महिना पुगेको छ।

जेठ १५, २०७८ शनिबार १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।