भगवान् कुँद्ने हात
ललितपुरको च्यासलका दुई युवा भने मग्न थिए आफ्नै काममा। उनीलाई सडकमा निस्कने फुर्सद छैन। टुक टुक आवाज निकाल्दै उनीहरू भगवानलाई आकार दिँदै थिए। ६ वर्ष भएछ उनीहरूले यसरी हात चलाउन थालेको।
वैशाख २०, २०७८ सोमबार २०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।