कोरोना कहरमा मास्कमय बिस्केट

कोरोना कहरमा मास्कमय बिस्केट

स्वास्थ्य मन्त्रालयबाट अपिल जारी भएकै समयमा भक्तपुरवासी जात्राको माहौलमा थिए। तर उनीहरूले सकेसम्म कोरोना कहरबाट जोगिने उपाए अपनाएका थिए।

जात्रामा संलग्नहरूलाई कोरोना सङ्क्रमणबाट जोगाउन जात्रामा मास्क बाँड्न स्वयमसेवकहरु खटिएका थिए। जात्रामा सहभागीहरू स्वस्फुर्तरुपमा मास्क लगाएर सहभागी भएका थिए।

जात्रा हो, सामाजिक दुरी त के कायम हुन सक्थ्यो र!

 

वैशाख २, २०७८ बिहीबार २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।