प्रधानमन्त्री ओलीले गरे नयाँ पार्टी कार्यालय भवनको अवलोकन

२०७२ सालको भूकम्पपछि पासाङ ल्हामु प्रतिष्ठानको धुम्बाराहीमा रहेको भवनमा सारिएको कार्यालय थापाथलीमा सार्न लागिएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
पार्टी कार्यालय सर्न लागेको भवनको अवलोकन गर्न पार्टी अध्यक्ष ओली सहितका नेता थापाथलीमा पुगे।
भवनको ढोकैमा प्रधानमन्त्री ओलीले तस्बिर राखिएको छ।
केही दिनमा धुम्बाराहीबाट थापाथलीमा पार्टी कार्यालय सर्ने प्रवक्ता ज्ञवालीले जानकारी दिए।
चैत ११, २०७७ बुधबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।