कान्तिपुर गाथा : कुतुबदेखि कान्तिपुरसम्म [अडियाे]
मानिसको ओठे भक्ति र फोस्रा नाराले के हुन्छ ?
आखिर कान्तिपुर नगर नराम्रोसँग क्षतिग्रस्त त भइसकेको छ वातावरणीय हिसावले। जे भए पनि नगर आत्मीय छ। नगरको सम्झना त्यतिबेला अझ धेरै आउँछ, जतिबेला हामी आफ्नो नगरबाट कतै टाढा अर्कै नगरमा, अर्कै अधिकृत सभ्यतामा, आफूलाई हराइरहेका हुन्छौं।
फागुन ८, २०७७ शनिबार १८:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।