चाबहिल चोकमा जब बन्द कर्ता आइपुगे‍‍‍...

चाबहिल चोकमा जब बन्द कर्ता आइपुगे‍‍‍...

उनीहरू आउने बेलासम्म पनि चोकमा सवारीसाधन राम्रै सङ्ख्यामा थिए। जब बन्द समर्थकहरू चोकमा आएर उभिए गाडिहरूँ चुच्चेपाटीहुँदै बौद्धतिर फर्किए। 

सडकमा सवारीसाधनको भिड देखेर आन्दोलनकारीहरू रिसाइरहेका थिए।

उनीहरूले प्रधानमन्त्री केपी ओलीको विरुद्धमा केही समय नाराबाजी गरे र मित्र पार्कतिर हिँडे।

 

माघ २२, २०७७ बिहीबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।