चाँगुको कलश दर्शनले राष्ट्रपतिको चेत फर्किएला ?
पहिले कलश सिधै दरबार पुग्थ्यो। गणतन्त्रपछि भने राष्ट्रपति भवन लैजाने प्रचलन सुरु भयो। कलश राष्ट्रपतिलाई दर्शन गराएर चाँगुनारायण फर्काउने परम्परा छ। कलश आइपुगेपछि हाँडी फुटाएर स्वागत गर्ने गरिन्छ भने धुनी समेत बालिन्छ। धुनीलाई गर्मीको स्वागत मानिन्छ।
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीकाे सिफारिस सदर गरेपछि राष्ट्रपति विद्या भण्डारी समेत विवादमा छिन् अहिले। चाँगुको कलशको दर्शन गरेर उनको चेत फर्किएला त ।
माघ १५, २०७७ बिहीबार २२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।