स्थानीय तहमा आज काँग्रेसको विरोध प्रदर्शन  

स्थानीय तहमा आज काँग्रेसको विरोध प्रदर्शन  

काँग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । 

आज (शनिवार) ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउन काँग्रेसले सबैमा अपिल गरेको छ । संसद् विघटनको कार्यलाई काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । 

माघ ३, २०७७ शनिबार ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।