रामचन्द्र पौडेलको भिडियो अपिल : संसद् विघटन अवैधानिक भएको प्रधानमन्त्रीले नै स्विकारे, अब आन्दोलन गरौँ 

रामचन्द्र पौडेलको भिडियो अपिल : संसद् विघटन अवैधानिक भएको प्रधानमन्त्रीले नै स्विकारे, अब आन्दोलन गरौँ 

उनले संसद् विघटनविरुद्ध सशक्त विरोधमा उत्रन कार्यकर्ताहरूलाई आग्रह गर्दै भनेका छन् ‘ओलीको कदमविरुद्ध डटेर प्रदर्शन गरौँ।,’ 

‘प्रधानमन्त्री ओलीले संसद् विघटन विधि विधानको कुरा नभई राजनीतिक निर्णय भएको बताएकाले उनले अवैधानिक काम गरेको स्वीकार गरेको पौडेलको तर्क छ। 

प्रधानमन्त्री ओलीको कदमले राजनीतिक अस्थिरता र सङ्कटतिर धकेल्ने प्रपञ्च भएको दाबी गर्दै उनले भने ‘ओलीको कदम समयमै सच्याउनुपर्छ। नसच्चिँदा अनर्थ हुन्छ।’ 

 

माघ २, २०७७ शुक्रबार १३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।