कर्णालीका सामाजिक विकासमन्त्री रावललाई कोरोना संक्रमण

कर्णालीका सामाजिक विकासमन्त्री रावललाई कोरोना संक्रमण

कर्णाली प्रादेशिक अस्पतालमा हिजो कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। 

कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि आजै काठमाडौं लगिएको सामाजिक विकास मन्त्रालयको सचिवालयले जनाएको छ। 
 

पुष २७, २०७७ सोमबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।