कमलपोखरी पुनः निर्माणमा रानीपोखरीको गल्ती दोहोरिँदै
भक्तपुरका पुरानो सिप भएका पौरखी हातहरूको मेहनतले रानीपोखरीको इज्जत जोगियो।
रानीपोखरीको पूर्ननिर्माणको प्रारम्भमा महानगरपालिकाको नेतृत्व पुरा गर्न नसकेको कङ्क्रिटको सपना कमलपोखरीमा पुरा गर्दैछ।
दबदबे हिलोको आडमा प्राकृतिक कमल फुली रहेको सह्य भएन वडा र महानगर नेतृत्वलाई।
त्यसैले कमलपोखरीको प्राकृतिक सुन्दरता नामेट पारेर ६ करोड खर्चिएर कृत्रिम पोखरीमा रूपान्तरण गर्न कस्सिएका छन्।
पुष २३, २०७७ बिहीबार १७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।