साशकको प्रवृति यसरी झल्कियो सडक नाटकमा (फोटो फिचर)
‘प्रतिगमन’ नाम दिइएको उक्त नाटकको निर्देशन युवराज घिमिरेले गरेका हुन्। नाटकको परिकल्पनाकारमा रवि मिश्र छन्।
.jpg)
नाटकमा साशकहरु कुर्सीमा पुग्नलाई गर्ने ब्यवहार र कर्सीमा पुगिसकेपछि नागरिकलाई गर्ने ब्यवहार झल्काइएको थियो।
संसद् विघटनविरुद्ध नागरिक समाजले थालेको पहिलो चरणको आन्दोलको आज अन्तिम दिन हो।
(1).jpg)
(1).jpg)
(1).jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
पुष १८, २०७७ शनिबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।