'पञ्चायत रिटर्न्स'

'पञ्चायत रिटर्न्स'

काठमाडौँ : संसद् विगठन गरेर मध्यावधि निर्वाचन घोषणा गराएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विरोध प्रदर्शन भइरहेका छन्। विभिन्न दलसँग आबद्धहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् भने सुरक्षा सङ्गठनका सदस्यहरू सुरक्षामा खटिएका छन्। सोमबार काठमाडौँमा विवेकशील साझाका कार्यकर्ताहरूले गरेका प्रदर्शन चार तस्बिरमा ।

 

 

 

 

तस्बिर : कृष्पा श्रेष्ठ

पुष ६, २०७७ सोमबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।