कांगेस केन्द्रीय समिति बैठकमा ढिलाई   

कांगेस केन्द्रीय समिति बैठकमा ढिलाई   

काठमाडौं  : नेपाली कांगेसको केन्द्रीय कार्यसमिति बैठक बस्न ढिलाई भएको छ। १ बजे आह्वान गरिएको बैठक साढे १ घण्टा वितिसक्दा समेत सुरु हुन नसकेको हो।

पार्टी कार्यालय सानेपामा बैठक बस्ने तयारी भएपनि बैठक भने सुरु नभएको कांग्रेले जनाएको छ।  

संसद विघटनपछिको राजनीतिक अवस्बारे पार्टीको धारणा बनाउन बैठक आह्वान गरिएको हो। 

बैठक बस्न केही ढिलाई भएको कांगेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। उनले नेताहरु आउने क्रममा जारी रहेको रहेको उकेरालाई जानकारी दिए।

पुष ७, २०७७ मंगलबार १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।