बालबालिकालाई भिटामिन (फोटो फिचर)
काठमाडौं : काठमाडौं महानगरपालिको कार्यालयमा आज (बिहीबार) ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ। उक्त कार्यक्रम भोलि पनि जारी रहनेछ।
भिटामिन ‘ए’ क्याप्सुल खुवाए कुपोषण र रतन्धोबाट बच्न सकिने स्वास्थ्यकर्मी बताउँछन्।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण महिनापछि सुरु गरिएको भिटामिन ‘ए’ कार्यक्रमको पहिलो दिन अघिल्लो वर्षभन्दा कम बालबालिका सहभागी भएको बताइएको छ।
मंसिर ११, २०७७ बिहीबार २०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।