लक्ष्मीपूजामा झिलिमिली उपत्यका
लक्ष्मीपूजाको राति आज चन्द्रागिरी हिलबाट झिलिमिली देखिएको काठमाडौं उपत्यका।
हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज राति सबैले लक्ष्मीको पूजा गरेका छन्। त्यसअघि दिउँसो कुकुरको पूजा गरिएको थियो। .jpg)
.jpg)
कात्तिक २९, २०७७ शनिबार २१:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।