बत्तीको झिलिमिली (फोटो फिचर)
काठमाडौं : तिहार नजिकिएसँगै काठमाडौं झिलिमिली बनाइन थालिएको छ।
काठमाडौंको सिभिल मल, सिटिसी मल, काठमाडौं मललगायत क्षेत्रमा झिलिमिली बत्ती जडान गरिएको छ। तिहारलाई ‘उज्यालोको पर्व’ भनिन्छ।
कात्तिक २४, २०७७ सोमबार २०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।