बाटोबाटै काली दर्शन (फोटो फिचर)

बाटोबाटै काली दर्शन (फोटो फिचर)

विराटनगर : दसैंमा घुइँचो लाग्ने गरेको विराटनगरस्थित काली मन्दिरमा यो वर्ष भक्तजनको उपस्थिति छिटफुट मात्रै छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण मन्दिरको मुख्य प्रवेशद्वार नै बन्द गरिएपछि दर्शनार्थी बाटोबाटै मन्दिर दर्शन गरे फर्किने गरेका छन्। 

कोरोना महामारीका कारण सरकारले यो वर्ष मन्दिरको नित्य पूजा बाहेक अन्यमा रोक लगाएको छ। 

कात्तिक ५, २०७७ बुधबार १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।