माटोको देवता !
ललितपुरको गुसिंगलमा बुधबार माटोबाट देवीदेवताको मूर्ति बनाउँदै रवि पण्डित।
देवीदेवताका मूर्ति दसैंमा बिक्री हुने गरे पनि यस वर्ष कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण बिक्री ७५ प्रतिशत घटेको रवि बताउँछन्।
उनका अनुसार मूर्ति बनाउन कालो माटो प्रयोग गरिन्छ। साथै एक मूर्ति बनाउन २५ दिन लाग्ने गरेको उनी बताउँछन्।
असोज २८, २०७७ बुधबार २०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।