छोरी हराई ?

भा'कैकुरो एउटा व्यंग्यात्मक भिडियो कार्टुन शृंङ्खला हो जसमा समसामयिक विकृति, विसंगती अनि घटनाक्रमलाई व्यंग्यात्मक रुप दिएर प्रस्तुत गरिएको हुन्छ।

कसैको व्याक्तिगत चरित्रहत्या गर्नु यसको उद्धेश्य हैन तर सार्वजनिक पदभार धारण गर्नुहुने महानुभावहरुले गरेका गल्ती कमजोरी अनि गलतकदमहरुप्रति भने सँधै घाेंचपेच रहन्छ।

असोज २३, २०७७ शुक्रबार १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।