बलात्कार नदेख्ने सरकार !
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुुरकी बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा गरिएको प्रदर्शन।
प्रर्दशनमा उत्रिएका अधिकारकर्मीले ‘सरकार बलात्कार किन देख्दैन?’, ‘हामीलाई बलात्कार होइन, माया देऊ’ लगायत नारा लेखिएका कालो ब्यानर लगाएका थिए। केहीले भने निर्मलाको फोटोसहितको प्लाकार्ड बोकेका थिए।
घटनाको दुई वर्षभन्दा बढी समय बित्दा पनि दोषी पहिचान हुन सकेको छैन।
असोज १०, २०७७ शनिबार २१:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।